Loading...

Friday, June 21, 2013

विना मल्लिकलद्वारा जिन्दगी फिप्टी–फिप्टी का लागि बोल्ड फोटो शुट

बलिउडमा संघर्ष गरिरहेकी पाकिस्तानी अभिनेत्री विना मल्लिकले आफ्नो आउँदै गरेको चलचित्र जिन्दगी फिप्टी–फिप्टी का लागि बोल्ड फोटो शुट गराएकी छन् ।
यस अघि टपलेस फोटोशुटका कारण निकै चर्चा र बिवादमा रहेकी बिनाले पछिल्लो पटक यस्तो फोटो शुट गराएकी हुन् । उक्त चलचित्र जिन्दगी फिप्टी–फिप्टीको राजिव रुइयाले निर्देशन गर्नेछन् । चलचित्र जिन्दगी फिप्टी–फिप्टीमा बिना मल्लिकले एक सेक्स वर्करको भूमिका निर्वाह गर्नेछिन् ।
यद्यपी त्यस्तो असोभनिय भूमिका उनले निभाउने नरहेको निर्माण पक्षले जनाएको छ । उक्त भूमिकाको झल्को बिनाले फोटो शुटमा पनि दिएकी छन् । चलचित्रमा बिना कालो

Saturday, August 25, 2012

सुष्मालाई आफ्नो चलचित्रमा 'आइटम डान्स' गराउनेहरुको होडबाजी

"उध्रेको चोली छ है तै पनि लाइन्छ यो " गीतले तीन जनालाई प्रत्यक्ष फाइदा पुर्‍यायो। पहिलो चलचित्र 'लुट'का निर्माता, दोस्रो गायिका इन्दिरा जोशी र तेस्रो नृत्याङ्गना सुष्मा  कार्की। लुटका निर्माता २७ लाखको चलचित्रले ४ करोडको व्यापार गरेपछि दंग परे। गायिका जोशी यही गीत गाउँदै देश-विदेशको सयरमा  मग्न भइन्। नर्तकी सुष्मालाई त्यसपछि थुप्रै चलचित्रमा आइटम नृत्यका प्रस्ताव आए। कुनै सँग 'डिल' मिलेन भने कुनैले भनेजतिको  पारिश्रमिक नदिने भएपछि उनले काम गरिनन्। 'उध्रेको चोली'ले बजार पिटेपछि सुष्मालाई आफ्नो चलचित्रमा 'आइटम डान्स' गराउन हो डबाजी नै चलिरहेको अवस्था थियो, तर एउटा गीतमा...

Sunday, April 22, 2012

वीना मलिक म्याग्जिनका लागि पूर्ण नग्न फोटो सेसन गराउन तयार

मुम्बई, वैशाख १० (एजेन्सी)- एफएचएम म्याग्जिनको कभर पृष्टका लागि लगभग नांगो तस्बिर खिचाएकी पाकिस्तानी मूलकी बलिउड एक्ट्रेस वीना मलिक अब पूरै नांगिन तयार छिन्। यो भनाई स्वयं वीनाको हो। वीनाले दश लाख डलरका लागि प्ले ब्वाय म्याग्जिनका लागि पूर्ण नग्न फोटो सेसन गराउन तयार भएकी छिन्। उनका लागि प्ले ब्वायले त्यसको प्रस्ताव ल्याएको बताइएको छ।पाकिस्तानी अभिनेत्रीले भनिन्,'मैलाई प्रस्ताव आएको खण्डमा म नांगो तस्बिर खिचाउन तयार छु।' मैले यस बारेमा अस्विकार गर्ने तर्फ सोँचेकी छैन। यो स्वयंलाई एक्सपोज गर्ने राम्रो अवसर हो। म यस्तो गर्ने छु। यो मेरो काम हो।' उनले आफू मोडल...

Sunday, March 11, 2012

सोनिया केसीको ग्ल्यामर भुमिका र कुनै चुम्वनको दृश्य हेर्न नपाईने

एक अनलाइन पत्रिकालाई प्रभावशाली र तगडा रोल पाए अश्लील फिल्म खेल्न पनि रेडी भएको स्टेटमेन्ट दिएर चर्चामा आएकी हुन् चुम्बन केसी अर्थात सोनिया केसी ।चर्चामा आउन यस्ता स्टेटमेन्ट दिएपनि उनी फिल्मा सिलसिलाकी प्रभावशाली चुम्वन गर्ने नायिका भने अवश्य हुन् । उनकै चुम्बन हेर्न सिलसिला हेर्न जाने दर्शक भने हिस्सै परे । चुम्बनको व्यापक प्रचार गरिएपनि फिलममा भने केहि देखिएन । फिल्मले काठमाण्डौका हलमा बाहिरका हलमा जस्तो प्रभाव जमाउन सकेन ।त्यसैले होला, अचेल सोनिया आफुलाई चुम्बन गर्ने नायिका भनेर कसैले कमेन्ट गरेमा सबैखाले रोल गर्ने क्षमता भएकी पो हुँ भनेर मुखाले जवाफ दिने...

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute