मुम्बई, वैशाख १० (एजेन्सी)- एफएचएम म्याग्जिनको कभर पृष्टका लागि लगभग नांगो तस्बिर खिचाएकी पाकिस्तानी मूलकी बलिउड एक्ट्रेस वीना मलिक अब पूरै नांगिन तयार छिन्। यो भनाई स्वयं वीनाको हो। वीनाले दश लाख डलरका लागि प्ले ब्वाय म्याग्जिनका लागि पूर्ण नग्न फोटो सेसन गराउन तयार भएकी छिन्। उनका लागि प्ले ब्वायले त्यसको प्रस्ताव ल्याएको बताइएको छ।पाकिस्तानी अभिनेत्रीले भनिन्,'मैलाई प्रस्ताव आएको खण्डमा म नांगो तस्बिर खिचाउन तयार छु।' मैले यस बारेमा अस्विकार गर्ने तर्फ सोँचेकी छैन। यो स्वयंलाई एक्सपोज गर्ने राम्रो अवसर हो। म यस्तो गर्ने छु। यो मेरो काम हो।' उनले आफू मोडल...
भएकोले यस किसिमको प्रस्ताव आए त्यसमाथि विचार गर्ने बताइन्।
भएकोले यस किसिमको प्रस्ताव आए त्यसमाथि विचार गर्ने बताइन्।















Nepalese Rupee Converter
0 comments:
Post a Comment