Loading...

Tuesday, February 14, 2012

फेरी नांगिइन् बलिउड अभिनेत्री तथा मोडेल शर्लिन चोपडा

बलिउड अभिनेत्री तथा मोडेल शर्लिन चोपडा आफ्नो बोल्ड छविका कारण चर्चित छिन् । उनलाई बलिउडमा बोल्डनेसको जग्गा आफ्नो पेवा हो भन्ने लाग्दो रहेछ । तर पछिल्लो समयमा पूनम पाण्डेले कामुकताको हद नाघिदिएपछि शर्लिनलाई आफु पछाडि परेको भान भयो । सायद त्यहीँ भएर होला उनले बोल्ड हिरोइनको नम्बर १ मा मै छु भन्ने देखाउन हालै फेरी नांगो तस्वीर टि्वटरमा अपलोड गरेकी छिन् ।हुनत उनले टि्वटरमा न्यूज फोटो अपलोड गरेको यो पहिलो पटक होइन । यसअघि त्यस्तै नांगो फोटोका कारण टि्वटरले उनको अकाउण्ट नै प्रतिबन्धित गरेको थियो । अकाउण्ट नै बन्द भएपछि उनले उक्त फोटो हटाएकी...

 थिइन् र अकाउण्ट पुनः संचालन भएको थियो ।यसअघि नांगो फोटो राख्दा अकाउण्ट बन्द गरिएको घटना उनले सायद सम्भिmन सकिनन् त्यसैले फेरी अर्को नांगो फोटो अपलोड गरेकी छिन् । चोपडालाई सायद पूनमप्रति साह्रै डर लाग्न थालेछ क्यारे पटकपटक न्यूड पोजमार्फत आफ्नो ग्लामर एक्सपोज गर्ने कोसिस गरिरहेकी छिन् ।

पूनम पाण्डे जति बोल्ड रुपमा प्रस्तुत भएपछि अहिलेसम्म नांगिएकी छैनिन् अझ भनौँ सीमा तोडेकी छैनिन् । तर बलिउडमा लामो समयदेखि गायब भएकी चोपडाले नांगोपनबाट कम ब्याक गर्ने कोसिस गरेकी छिन् ।चोपडाले सायद पूनमको हट फिगर देखेर लोभिएका प्रसंसकहरुको मन तान्ने कोसिस गरेकी छिन् र आफु उनीभन्दा अब्बल रहेको देखाउन सर्वांग नांगो बनेकी छिन् । अब अनुमान गर्न सकिन्छ की पूनम र चोपडाको बोल्ड बन्ने प्रतिस्पर्धा चल्नेछ, टि्वटर मार्फत । आखिर हामी दर्शकलाई त फाइदा नै भयो नी । एकपछि अर्को गर्दै हट तस्वीर हेर्न पाइने भयो । 

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute