Loading...

Saturday, February 4, 2012

सन्नी लियोनले टि्वटरमार्फत लेखेकी छिन् ‘म जिमखाना गैरहेकी छु

पोर्न फिल्मकी नायिका ३० वर्षीया सन्नी लियोनले टि्वटरमार्फत लेखेकी छिन् ‘म जिमखाना गैरहेकी छु र हिन्दी बोल्न सिकिरहेकी छु । हिन्दी र पन्जाबी बोल्नु मेरो जन्मसिद्ध अधिकार पनि हो ।
सन्नीले भनेकी छिन्, ‘मेरा दर्शकहरुलाई थाहै होला म सनकी केटी हुँ । त्यसैले जिस्म-२ मा जे सक्छु त्यहीँ गर्नेछु ।’
पोर्न स्टार सन्नी लियोन पूजा भट्टाको फिल्म जिस्म-२ मा अभिनय गर्ने कुराबाट निकै उत्साहित छिन् । जिस्म-२ बाट आफ्नो बलिउडमा डेब्यु हुने विषयले उनलाई निकै हौसला थपेको छ । उनले भनेकी छन् -’जिस्म २ ले मलाई ठूलो ब्रेक दिएको छ यसको लागि... 


धन्यवाद ।’बिग बोसबाट बटुलेको चर्चालाई बलिउड फिल्म उद्योगमा समेत कायम राख्न उनले फिल्ममा जतिसक्दो राम्रो गर्ने प्रयास समेत गर्नेछिन् । त्यसका लागि उनले अहिले हिन्दी समेत सिकिरहेकी छिन् ।
ब्लु फिल्मकी नायिकाको मूल धारको फिल्म कस्तो होला ? भनेर बलिउडका पारखी र सन्नीका प्रसंसकले कुरिरहेका छन् । 


उनले आफ्नो पोर्नस्टारको छविलाई सभ्य फिल्ममा कसरी प्रस्तुत गर्लिन् भन्ने धेरैको कौतुहलता छ ।

सबैको अनुमान छ उनले फिल्ममा निकै कामुक अभिनय गर्नेछिन् र बलिउडमा अहिलेसम्मका हिरोइनले आँट गर्न नसकेको कुरा गर्नेछिन् ।

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute