Loading...

Wednesday, January 4, 2012

सन्नीको सेक्सी पोल डांस अझै पनि दर्शकको आँखामा झल्झल्ती

एडल्ट फिल्म स्टार सन्नी लियोन बिग बॉस सीजन पांच बाट बाहिरी सकेकी छन। उनी बाहिरिनुले उनका फ्यानहरुलाई धेरै नमज्जा लगिरहेको छ  | ग्रांड फिनाले आउनु भन्दा ठीक पहले सन्नी को विदाई को कारणले उनलाई चाहानेहरु केही निराश भएको देखिन्छ। शो मा एंट्री हुँदा उनले गरेको कृयाकलापबाट  उनले खुब चर्चा बटुलेकी थिन। यि कृयाकलापका अलवा उनले घरका साथीहरु सँग गरेका नम्र व्यवहार ले गर्दा पनि अन्य प्रतिभागियोंमित्रहरुको दिल पनि जितेकी थिइन। सनी अन्तर्राष्ट्रिय पोर्न स्टार हुन्। सनीको पञ्जाबी परिवार ३२ वर्षअघि नै दिल्लीबाट क्यालिफोर्निया पुगेको थियो। सनी त्यहीं पढाइ सकेपछि मोडलिङमा प्रवेश गरिन्। कम उचाइका कारण निर्वस्त्र... 


मोडलिङको क्षेत्रमा प्रगति गर्न नसकेपछि उनी पोर्न इन्टरटेन्मेन्टतर्फ तानिइन्। आफ्नो सुन्दर अनुहारका कारण पोर्न उद्योगमा उनी चाँडै स्थापित पनि भइन्। 

यही  क्रममा उनी सन् २००३ मा बीडी इन्टरटेनमेन्टमा आबद्ध भइन्। २०१० मा म्याक्सिम पत्रिकाले उनलाई शीर्ष १२ पोर्न स्टारमा सामेल गरेको थियो। 

उनी पेन्टहाउससहित केहि म्यागजिनको कभर पेजमा छाइसकेकी छिन्। सनीको पहिलो फिल्म सन् २००५ मा रिलिज भएको थियो। उनलाई बलिउडमा काम गर्न पनि प्रस्ताव आएको  थियो, तर उनको पारिश्रमिक सुनेपछि निर्माता-निर्देशकहरूले हार खाएका थिए। क्यानेडियन सनीले द गल्र्स नेक्स्ट डुवर, माइ वेर लेडी-२ आदि पोर्न फिल्ममा अभिनय गरेकी छिन्।  त्यस्तै, मूलधारका चलचित्र एवं टेलिभिजन शोमा पनि उनले भूमिका निर्वाह गरेकी छिन्। यिनै अन्तर्राष्ट्रिय पोर्न स्टार सन्नी लियोनले बिग बॉस सीजन पांचमा एउटा पोल डान्स गरेर खुवै चर्चा पाएकी छन। अब हामी पनि हेरौ उनको यो पोल डान्स भिडियो।


0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute