Loading...

Saturday, November 19, 2011

कनेडियन पॉर्न फिल्म स्टार सनी लियॉन अब बिगबोसमा

ईण्डियन टेलिभिजनको सबैभन्दा कंट्रोवर्सियल रियलिटी शो बिग बॉसमा सामील भएका पात्रहरुको एउटै अनुहार अनी हुनीहरु बिचमा खाली गाली-गलौज र लडाईंलाई हेर्दा-हेर्दा दर्शकहरुलाई दिक्क लागी सकेको छ। त्यसै हुनाले दर्शकहरुको ध्यानलाई मध्यनजर गर्दै र उनीहरुलाई भरपुर मनोरन्जन दिनकालागी अब उक्त रियलिटी शो बिग बॉसका निर्माताहरुले भारतीय मूलका माता-पिता कि कनेडियन बेटी "कनेडियन पॉर्न फिल्म स्टार सनी लियॉनउर्फ कैरन मल्होत्रा" लाई सामिल गराइ थप मनोरन्जन प्रदान गर्ने भएका छन। अब उक्त रियलिटी शो बिग बॉसमा चाडो भन्दा चाडो उनको शो हेर्न पाइने भएको छ। रियलिटी शो सुत्रको अनुसार बिग बास बाट बाहिरी...


भएका सक्ती कपुर पुन प्रवेश गर्दैछन। किन भने यस्तो सेक्सी हसिनाको छेउमा सक्ती कपूर जस्तो विलेनहुँदा शायद प्रोग्रामकोमज्जा सुनमा सुगन्ध थपिए झै हुने छ दर्श्कहरुलाई पनि। 

सनी लियॉन सिर्फ पॉर्न फिल्मों र मग्जिनको लागि मोड्लिङमा मात्र नभई उनी छुट्टै आफ्नो बिजनेस पनि चलाऊछिन। उनी कानाडा मा नै हुर्कीएकी हुन। उनकी आमा हिमाचल प्रदेश र बाबु दिल्लीका हुन। दुनियाँभर उनले मशहूर हट अनी पावरफुल मोडेलको रुपमा पनि काम गरी सकेकी छिन। विश्वाको चर्चित डेबॉनेयर, पेंटहाउस, हस्लर, हाई सोसायटी स्वैंक जस्तो मैगजिनमा पनि मोडेलिङ गरिसकेकीछिन। अब हामी पनि हेरौ यो लोक प्रिय कनेडियन पॉर्न फिल्म स्टार सनी लियॉनका चर्तीकला र उन्का सेक्सी पोजका तस्बिरहरु।







0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute