Loading...

Wednesday, May 4, 2011

सोनाली बेन्द्रे बिनापेन्टी उपस्थित

बलिउड बालाहरूमा बोल्डनेसको तापक्रम यतिखेर निकै बढेको छ । यही बोल्डनेसका क्रममा अभिनेत्रीद्वय नितु चन्द्रा तथा याना गुप्ता सार्वजनिक समारोहमै पेन्टीबिना उपस्थित भएको खबरले बलिउड बजार निकै तातेको थियो । उक्त चर्चा सेलाउन नपाउँदै अर्की बलिउड नायिका सोनाली बेन्द्रेको नाम पनि पेन्टीलेस ब्युटीको सूचीमा जोडिन पुगेको छ । निर्माता निर्देशक करन जौहरले आयोजना गरेको एउटा पार्टीमा अभिनेत्री सोनाली बेन्द्रे बिनापेन्टी उपस्थित भएकी थिइन् । अभिनेत्री ऐश्वर्या राय बच्चनसँगै कालो रंगको मिनी ड्रेसमा पुगेकी सोनालीलाई उनी चढेको कारमै फोटो र भिडियो खिच्ने क्रममा पेन्टी नलगाएको कुरा क्यामेरामा कैद तस्बिरले देखाएको बताइन्छ ।... 

श्रुति हसनलाई मन पर्दैनचलचित्र 'लक' देखि 'दिल तो बच्चा है जी' सम्मको अभिनय यात्रा तय गरेकी अभिनेत्री श्रुति हसन, अभिनेता कमल हसन तथा अभिनेत्री सारिकाकी छोरी हुन्, तर उनलाई स्टारपुत्री शब्दबाट एलर्जी छ । श्रुतिका अनुसार उनका आमाबुबा कलाकार हुन्- 'म उहाँहरूको घरमा जन्मिएकी हुँ तर मलाई उहाँहरूकी छोरी हुनुको लेबल लगाइनु ठीक होइन । स्टारपुत्रीको लेबल लगाएर आफ्नो प्रतिभाप्रति बेवास्ता गरिएकोमा श्रुति दुःखी पनि छिन् । आफ्ना आमाबुबा कलाकार भएकै कारण फिल्मी करियर अघि बढ्न नसकेको दाबी गर्दै श्रुति आफ्नो पहिचान स्वयं आफ्नै प्रतिभाबाट बनाउने धुनमा छिन् । 
स्रोत: साप्ताहिक

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute