Loading...

Saturday, July 2, 2011

पूनम फेरि हट एमएमएस भिडियोका कारण चर्चामा

विभिन्न बाहानामा विवादमा आइरहने भारतीय मोडेल पूनम पाण्डे चर्चामा आउन कुनै कसुर बाकी राख्दिनन् । यस्तो लाग्छ कि उनको दिमाग नयाँ नयाँ जुक्तिको भण्डार नै हो । भारत, बंगलादेश र श्रीलङ्कामा संयुक्तरुपमा आयोजित दशौं विश्व क्रिकेट प्रतियोगितामा स्वदेसी टिमले उपाधि जिते खेलाडीहरुसामू नाङ्गिने पूनमको घोषणाले भारतीय मेडियामा नया तरङ्ग ल्याएको थियो ।अहिले पूनम फेरि हट एमएमएस भिडियोका कारण चर्चामा छिन् । आफूले भनेका र गरेका कुरा राम्रै भएको र अरुको गाली एवं तालीले कुनै फरक नपर्ने उनी बताउछिन् । हजारौलाई लठ्ठ पार्ने जिउडाल कसरी फिट राख्नु हुन्छ ? भन्ने प्रश्नको जवाफमा पूनमले...


भनिन्- ‘ब्यस्त कार्यक्रकमको बाबजुत मेरो बेडमा एउटा यस्तो ठाउँ छ, जहाँ म योग गर्छु । अनि आनन्दको निद्रा लिन्छु ।’सायद स्वस्थ र फुर्तिलो शरिर भएर होला, पूनम ‘खतरो के खिलाडी’ नामक रियालिटी शोमा समेत सहभागिता जनाएकी छिन् । पहिरनको सवालमा भने फेसनेवल भन्दा पनि आफूलाई कम्र्फट -आनन्द) हुने लुगा लगाउने उनले बताइन् । लोकप्रियतामा रहि रहन पूनमले अर्को के स्टन्ट गर्छिन्, यसले उनका फ्यानहरुलाई हृैरान बनाएको छ ।


भारतीय मूलकी दक्षिण अफ्रीकी मोडल शशि नायडू विश्वकै सर्वाधिक सेक्सी महिला चुनिएकी छिन्। पुरुषहरूको अग्रणी पत्रिका एफएचएमले करिब १५ लाख पाठकबाट संकलन गरेको मतदानमार्फत नायडूलाई २०११ मा विश्वकै सबैभन् दा सेक्सी महिला चुनिएको हो। पत्रिकाले आफ्नो दक्षिण अफ्रिकी संस्करणमा विश्वका सर्वाधिक १ सय सेक्सी महिलाको नामावली प्रकाशित गरेको थियो। नायडूको प्रतिस्पर्धामा एन्जेलिना जोली, क्रिष्टिना एगुइलेरा आदि पनि सहभागी थिए। पत्रिकाका सम्पादक हेजन एंगलर भन्छन्— 'नायडुमा ती सबै कुरा छन् जो एउटा पुरुषले महिलामा चाहन्छ।' 

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute