Loading...

Sunday, June 19, 2011

नाच्दा नाच्दै नांगिन पुगिन एक नर्तकी

बलिउडका अभिनेत्रीहरू तथा मोडलहरू कपडा फुकालेर चर्चामा आर्इरहेकै बेला मुम्बर्इको एक कार्यक्रममा एक नर्तकीले लुगा फुस्काएकी छिन्। मुम्बर्यमा चलिरहेको बेगम साहिबा शो नामक कार्यक्रममा नाचिरहेकी जारा नामकी नृत्यागंनले नाँचीरहेको बेला लुगा फूस्कन गर्इ शरिरको माथिल्लो भाग नांगै हुन गएको थियो। उक्त कलाकारले ब्लाउज फुस्के पछी हाथले आफ्नो बक्षस्थललार्इ छोपेकी थिर्इन। तर उनले हातले बक्षस्थल छोप्नु अघि नै उनको शरिर टपलेस भएको थियो। उक्त घट्ना थाहाँ पाउने बित्तिकै हलको बत्ती निभाएको थियो भने उक्त नर्तकी भागेर हलको पर्दा पछाडी लुक्न पुगेकी थिर्इन। लामो समय सम्म प्रेममा एक अर्का प्रती समर्पित रहेका जोन अब्राहम... 


तथा बिपाशा बसुको सम्बन्ध टुटेको छ। यीनीरूको सम्बन्धमा चिसोपना आएको खबरले निकै चर्चा पाएतापनि सम्बन्ध नै टुटेको पम्मा थिएन।
हालै जोन अब्राहमले एक टीवीका लागि दिएको साक्षत्कारमा यस कूरा लार्इ स्विकार्दै यीनीहरूको सम्बन्धका बारेमा कैयन कूराहरूको खुलासा गरेका थिए। तर पछी जोनले यस साक्षत्कारलार्इ हेरेपछी यसको फेरी छाँयाकंण गर्ने निर्णयमा पुगेका छन्। जोन आजकाल अति व्यस्त भएतापनि उनले यस साक्षात्कारलार्इ फेरी छाँयाकंण गरेरै छोडे। खबरका अनुसार पहिला छाँयाकंण गरेको साक्षात्कारमा जोनले यीनीहरूका बारेमा अधिकासं कूराहरूको सिधा जवाफ दिएका थिए तर अहिले जोन यस साक्षात्कारलार्इ साधारण बनाउने तीर लागेका छन्।

0 comments:

Post a Comment

Namastesansarglamour © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute